पाल्पा बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टानको तीरमा अवस्थित रानीमहल । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा जोखिम बढेको छ । तस्बिर : कृष्ण दर्नाल ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed